You are viewing the translated version of सम्पत्ति हस्तान्तरण गर्न सक्ने: .
Section 18A
सम्पत्ति हस्तान्तरण गर्न सक्ने:
(१) दफा १७
बमोजिम स्वीकृत भएको विदेशी लगानीको रकम
कुनै व्यक्ति वा निकायलाई विदेशी लगानीको
रकम पूर्ण वा आंशिक रूपमा निःशुल्क
हस्तान्तरण गर्न चाहेमा विभागमा निवेदन दिनु
पर्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर विभागले जाँचबुझ गरी प्रचलित कानून बमोजिम कर लाग्ने भएमा सम्बन्धित व्यक्ति वा निकायलाई कर बुझाउन लगाई स्वीकृति दिन सक्नेछ।
(२) उपदफा (१) बमोजिम प्राप्त निवेदन उपर विभागले जाँचबुझ गरी प्रचलित कानून बमोजिम कर लाग्ने भएमा सम्बन्धित व्यक्ति वा निकायलाई कर बुझाउन लगाई स्वीकृति दिन सक्नेछ।